Estelin 3 in 1 Lip Care Set

रू 1,500

रू 550

63% off

Shipping is calculated at checkout

Choose Variant

Description

के हजुरका ओठ कालो र फुस्रो भएर हैरान हुनुहुन्छ?

अब 𝟑 𝐢𝐧 𝟏 𝐄𝐬𝐭𝐞𝐥𝐢𝐧 𝐋𝐢𝐩𝐬 𝐂𝐚𝐫𝐞 प्रयोग गरी आफ्ना ओठलाई Soft, Pink, Pulp, Fresh बनाउनुहोस्। 👄

3 in 1 समाधान:
👄 Sugar Lip Scrub: ओठको मरेका छालालाई हटाएर नरम र चम्किलो बनाउँछ।
👄 Lip Mask: गहिरो पोषण दिन्छ र ओठलाई हाइड्रेटेड राख्छ।
👄 Lip Balm: ओठलाई नरम राख्दै पिग्मेन्टेशनलाई घटाउँछ।

मुख्य फाइदाहरू:
Lighten Lip Pigmentation: कालो ओठलाई उज्यालो र गुलाबी बनाउँछ।
Smooth Lips: फुस्रो र फाटेको ओठलाई निको पार्छ।
Suitable for All Lips: जस्तोसुकै ओठमा पनि प्रभावकारी काम गर्दछ।

अब ओठको आत्मविश्वास बढाउनुहोस् 𝟑 𝐢𝐧 𝟏 𝐄𝐬𝐭𝐞𝐥𝐢𝐧 𝐋𝐢𝐩𝐬 𝐂𝐚𝐫𝐞 को साथमा! 👄